बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले २७ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । संघले दिवसका अवसरमा सामुदायीक रेडियो प्रशारक संघका नवनिर्वाचित उपाध्यक्ष मिलन गाहालाई एक समारोहका बीच सम्मान गर्दै कार्यकाल सफलताको कामना व्यक्त गरेको छ । सो कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले शुभकामना ब्यक्त…