६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन । तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका-२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान…