६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ । बझाङमा भूकम्पको महसुस गरिएको छ । आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिए । भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । बझाङ सहित त्यस आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको स्थानीयबासीले…