७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर बिरयानी पकाउने बुटवलको हैदराबादी मट्का बिरयानीका सञ्चालकलाई उपमहानगरले सामान्य हाजिर हुन आउने चिट काटेर छाडेको छ । हैदराबादी मट्का बिरयानीकानामले परिचित बुटवलको नेपालगन्ज रोड स्थित पुरानो बसर्पाकमा रहेको 'हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी'मा अनुगमनका क्रममा कुहिएको मासुको बिरयानी बनाउने गरेको फेला परेपनि त्यसका…