७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

काठमाडौंमा पाकिस्तानले मनायो रक्षा तथा शहीद दिवस

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो रक्षा तथा शहीद दिवस मनाएको छ । हिजो साँझ मनाइएको सो दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली सेनाका कार्यबहाक प्रधान सेनापति लेफ्टिनेन्ट जनरल अशोक राज सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। लेफ्टिनेन्ट जनरल अशोकराज सिग्देलले आफ्नो सम्बोधनमा पाकिस्तान र नेपालबीच आर्थिक, वाणिज्यिक, शिक्षा, प्राविधिक सहायता लगायत सैन्य क्षेत्रमा बहुपक्षीय…