७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

तीन लाख बर्तालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ। नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका…