२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

चिसोका कारण इटहरीमा विद्यालय बन्द

सुनसरी । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए । उनले भने, “मौसम प्रतिकूल भई शीतलहर तथा…