७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

सहरमा बस्नेले गाउँमा लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गरौ : मन्त्री पन्थी

बुटवल । बिष्णु प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनको उदघाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रि दिनेश पन्थीले गाउँबाट बिभिन्न पेसा ब्यवसाय गर्न सहरमा बस्नेले गाउँमा आफुले सिकेको शीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन…