काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । शनिबार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बिहान देखि पुन बसिरहेको हो । बैठक बिहान ८ः३० बजेबाट सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । आज दिउँसो देखी सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र…