काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा बस्नेछ । शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने तय गरिएको थियो, तर अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो । शुक्रबारको बैठकमा गत भदौ २३ र…