२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता

नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगन्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर गरे । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधि भाषामा समाचार सम्प्रेषण…