२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

अफगानिस्तानमा गाडी दुर्घटना हुदाँ छ जनाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु बहाक गाडी खसी दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाईतेको उद्धार गर्नुका साथै शवहरू…