३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम

बुटवल । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम भएका छन । १२ विद्यालय सहभागी भएको प्रतियोगितामा खरालले सबैलाई पछाडि पारेर प्रथम हुँदै २ हजार पुरस्कार पनि…