८ बैशाख २०८१, शनिबार | April 20, 2024

खजुरा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ विजयी

बाँके । बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) विजयी भएका छन । तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ मत पाएका छन् । त्यसैगरि, उपाध्यक्षमा नेपाली कांग्रेसबाट मञ्जु मल्लले १० हजार…