३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए । यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल…