नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । आज बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो । आज बिहान १०ः३० बजेको मापनमा ५ दशमलव ७५ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ । नदीको जल सतह…