काठमाडौं । संसदमा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्याएपछि तत्काल संसदीय गतिरोध अन्त्य हुने सम्भावना कमजोर देखिएको छ । सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा लामिछानेले संसदको…