खजुरा । बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक ठेकेदारबाट अलपत्र पारिएको र सोही सडकमा रहेको जीर्ण पुल निर्माणमा ढिलाई भएको भन्दै राजनीतिक दलहरुले आन्दोलनको चेतावनी दिएका छन् । खजुरा गाउँ पालिकाको स्थानीय गठबन्धन दलका नेताहरुले आज गाउँ पालिकालाई ज्ञापन पत्र बुझाउँदै १ महिना भित्र पुलको टेण्डर र सडक निर्माणको काम प्रक्रियामा…