बुटवल । पंकज फुड प्राइभेट लिमिटेडद्वारा सञ्चालित युएस पिज्जा दोस्रो शाखाको रुपमा बुटवल ११ होराइजन चोकमा सञ्चालनमा आएको छ । पहिलो शाखाको रुपमा भैरहवामा सफलता हासिल गरेको युएस पिज्जाले दोस्रो शाखा बुटवलमा एक कार्यक्रमको आयोजना गरि सञ्चालनमा ल्याएको हो । युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैशवालले शाखा सञ्चालनमा ल्याएर पश्चिमी परिकारलाई आकर्षणमा…