बुटवल । मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान)को १२ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान गरिएको छ । मानवसेवा आश्रम रुपन्देही बुटवल शाखाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुन्यको काम गर्दै आएको आश्रमले थप पुन्यको काम गरेको बताए । उनले बुटवल उपमहानरपालिका सडकआश्रीत मानव…