१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर । भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा…