१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग

काठमाडौं । चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ । मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन । तर, हालै मात्र प्रहरीले नक्कली मह…