१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा, सबैको साथले प्रतिकुल समयमा अपेक्षित सफलता प्राप्त

बुटवल । रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । संघका पूर्वअध्यक्ष, सल्लाहकार, मूल आयोजक समिति सदस्य तथा पदाधिकारीहरू सहभागी रहेको बैठकमा, प्रतिकूल परिस्थितिमा पनि प्रदर्शनीले अपेक्षिता सफलता हासिल गरेको निष्कर्ष निकालिएको…