२ मंसिर २०८३, बुधबार | November 18, 2026

स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । समाजको दोस्रो स्थापना दिवसको अवसर पारेर बिहिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, समाजका अध्यक्ष शालिकराम पाण्डेले ब्लड ब्याग हस्तान्तण गरि शुभारम्भ गरे । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले…