१६ चैत्र २०८२, सोमबार | March 30, 2026

थारु संस्कृति र पहिचान झल्किने खिचडी महोत्सव शनिबारदेखि बुटवलमा आयोजना हुने

बुटवल । माघे सङ्क्रान्ति अर्थात् थारु सम्बत २६४९ औँ माघी (खिचडी)को अवसरमा बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जमा दुई दिने वृहत खेलकूद तथा साँस्कृतिक कार्यक्रमसहित खिचडी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बुटवल नगर समितिको आयोजनामा पौष २६ गते शनिबारदेखि दुई दिनसम्म महोत्सव सञ्चालन हुने भएको हो । आयोजक समितिका अध्यक्ष कृष्णबहादुर चौधरीका अनुसार महोत्सवको…