काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले बिहीबार सूचना प्रकाशित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने जनाएको हो । सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि योग्यता पुगेका…