नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका वडा नं ५, बुढिया गाउँका ३७ वर्षिय रफिक खाँ रहेका छन् । प्रहरीका अनुसार खाँको साथबाट १०५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। वडा नं २० राँझामा लागु औषध ब्राउनसुगर ब्राउन सुगरको कारोबार भई…