१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध



विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

अन्य क्लस्टरका लागि नेकपाका उम्मेदवारले निर्धारित समयमा उम्मेदवारी दर्ता नगरेपछि थापा निर्विरोध बन्ने सुनिश्चित भएको हो।

निर्धारित समयभित्र नेकपा उम्मेदवार नपुगेका कारण प्रतिस्पर्धा नदेखिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने पुस २७ गते गर्ने तयारी भएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ०० बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a