काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सपथको समय नजिकिँदै गर्दा दुबै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने अन्तिम कसरत भइरहेको छ । एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा टुंगो लगाएपनि कांग्रेसमा भने अझै अलमल कायम रहेको छ । अन्तिम अवस्थामा कुनै समस्या नआएमा सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले…