काठमाडौँ । रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका लागि रुसी सेनामा समावेश भएका भारतीयहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राष्ट्रपति भ्लादमिर पुटिनसँग आग्रह गरेका छन् । मिडिया रिपोर्टका अनुसार मोदीले सोमबार राष्ट्रपति पुटिनसँग यो मुद्दा उठाएका थिए । मोदीको प्रस्तावलाई पुटिनले स्वीकार गरेको बताइएको छ । गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको…