३ मंसिर २०८३, बिहिबार | November 19, 2026

भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, आजै राष्ट्रपति पुटिनलाई भेटने

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गरेका छन । उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका हुन । भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अस्ट्रियाको भ्रमणमा गएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा…