४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

पाकिस्तानी दूतावासबाट निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निवन्ध लेखन र भाषण प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दूतावासले ११औं एम्बेस्डर अफ पाकिस्तान निबन्ध लेखन प्रतियोगिता र सातौं एम्बेसडर अफ पाकिस्तान भाषणकला प्रतियोगिता आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय…