४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

संसदीय अभ्यासको झल्को दिने नमुना युवा प्रदेश सभा

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नमुना युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएको संसदिय अभ्यास कार्यक्रम आज समापन भएको हो । ४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानिय तहको गाउँसभा बाट छनौट भएर आएका ४२ जना युवाहरुको सहभागीता रहेको थियो । युवालाई देशको…