४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए । सरकारले गत जेठ १५ गते सङ्घीय…