५ मंसिर २०८३, शनिबार | November 21, 2026

एमाले महिला भेला : आज १२ समूहमा छलफल हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ । भेलामा पार्टीका…