२० मंसिर २०८२, शनिबार | December 6, 2025

रविका वकिलले गराए रवि र छविको मुद्दाको सुनुवाई स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आजपनि स्थगित भएको छ । बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको सो मुद्दाको सुनुवाई आजपनि स्थगित भएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित…