अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका-५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन-२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट…