५ मंसिर २०८३, शनिबार | November 21, 2026

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ-२०२४ आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेश पढ्न जाने सोच भएका विद्यार्थीहरुका लागि राइटपाथले जेठ ५ गते शनिबार बुटवलमा उक्त कनक्लेभ आयोजना गरेको हो बिहीबार पत्रकार सम्मेलन गरी बुटवल शाखाका एमडी जीडि शिखरले यहाँका बिद्यार्थीहरुलाई…