१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र बहिनीसहितले दाजुको कुटपिट गरेर हत्या गरेका छन् । रुपन्देही मायादेवी गाउँपालिका वडा नं ६ स्थित दुर्गौलियाको ईट्टा भट्टामा काम गर्ने एक मजदुरलाई भाई र बहिनीसहितले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्गौलियामा रहेको साहु ईट्टा भट्टामा काम गर्ने भारत सराबस्ती थाना…