२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पछिल्लो २४ घन्टामा २९३३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घन्टामा देशैभर २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर २४ २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९…