६ मंसिर २०८३, आइतबार | November 22, 2026

त्रिशुलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु

काठमाडौं । त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट आज बिहान ७ः१५ बजे त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर एक बालिका, दुई महिला र दुई पुरुषको मृत्यु भएको छ मृतक सबैगोरखा नगरपालिका ७ का…