पाल्पा । पाल्पामा लिची टिप्न रुखमा चढेकी एकजना महिलाको रुखबाट खसेर मृत्यु भएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज मध्यान्ह साढे १ बजेको समयमा पाल्पा बगनासकाली-९ फक्टुङ बस्ने वर्ष ४५ की धना खाण आफ्नै बारीमा रहेको लिचिको रुखमा चढी लिची टिप्ने क्रममा अचानक रुखबाट…