बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् । भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दवाव दिएर नागरिकता विद्येयक प्रमाणिकरण गरिएको नेता भट्टको दाबी छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अहिलेको…