१६ पुस २०८२, बुधबार | December 31, 2025

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण, खजुरा क्षेत्रको १८ सय मिटर भने अझैपनि कन्तबिजोग

नेपालगन्ज । नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए । “यही गतिमा काम भए हाम्रो घर अगाडि…