बुटवल । बुटवल उपमहानगरको अनुगमन पछि कारवाहीको ब्यवस्था कमजोर भएपछि जतिपटक अनुगमन गरेपनि उपमहानगरका मासु पसलहरुमा दुर्गन्ध र कुहिएको मासु भेटिन छाडेको छैन । हरेक पटकको अनुगमनमा सम्झाई बुझाई छाडिने प्रबृत्तिले मासु पसलेहरुमा नियमनको चासो नदेखिएको हो । उपमहानगरको पछिल्लो अनुगमनमा ब्यवसायीहरुलाई नियमन सिकाउने जिम्मेवारीमा रहेको मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठ…