१५ पुस २०८२, मंगलबार | December 30, 2025

भारत भ्रमण परिणाममुखी र कामकाजी : प्रधानमन्त्री प्रचण्ड (प्रेसनोटसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण परिणाममुखी र कामकाजी भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको चार दिने औपचारिक भारत भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण विगतका तुलनामा परिणाममुखी र कामकाजी भएको बताएका हुन् । उनले भारत भ्रमणअघि आफूले जे सोचेको…