काठमाडौं । पाकिस्तानले ‘अखण्ड भारत’को दाबी संशोधनवादी र विस्तारवादी मानसिकताको उपज भएको टिप्पणी गरेको छ । भारतको संसदमा राखिएको भित्ते चित्र (मुरल)मा राखिएको अखण्ड भारतभित्र पाकिस्तानलाई समावेश गरिएको भन्दै त्यहाँको विदेश मन्त्रालयले आपत्ति जनाउँदै त्यस्तो टिप्पणी गरेको हो । पाकिस्तान विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्राचिन भारतलाई चित्रण गरिएको बहानामा पाकिस्तान र अन्य…