काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० सिरिजको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ । नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्यो…