१४ पुस २०८२, सोमबार | December 29, 2025

सरकारकै नीति कुल्चदैं विद्युतीय सवारीमा कर

काठमाडौं । सरकारले आफ्नै नीति विपरित विद्युतीय सवारी साधनमा कर वृद्धि गरेको छ । डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापित गरेर विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने सरकारको नीति छ । अर्थमन्त्री डा. प्रकाशशरण महतद्धारा सोमबार ल्याइएको आर्थिक वर्ष २०८०/८१ को बजेटमा भने यस्तो नीतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने भन्दा पनि दुरुस्साहन हुने गरी ल्याइएको…