२८ भदौ २०८३, आइतबार | September 13, 2026

अत्याधिक गर्मी बढेपछि बाँकेको खजुराका बिद्यालयलाई ३ दिन गर्मी बिदा दिइयो



खजुरा । दिनप्रतिदिन अत्याधिक गर्मी बढन थालेपछि बाँकेको खजुरा गाँउपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरु तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ । खजुरा गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै तीन दिन गर्मी बिदा दिने जनाएको छ ।

अत्यधिक गर्मी बढेको जनाउँदै विद्यालय बिदा गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।पालिकाले विद्यालयबाट गर्मी बिदा माग भएपछि जेठ १७ गतेदेखि १९ गतेसम्म बिद्यालय बिदा दिने निर्णय गरेको हो ।

‘बिदा गर्नका लागि बिद्यालयबाट माग भइआएकाले खजुरा गाउँपालिका शिक्षा समितिका संयोजकबाट ३ दिन गर्मी बिदा गर्ने निर्देशन भएको’ सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ११ : ०२ बजे

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती